राष्ट्रिय सुरक्षामा देखा पर्ने चुनौती आकलन गर्न उपप्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखा पर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताएका छन् । नेपाली सेनाको आयोजनामा बुधबारदेखि काठमाडौँमा सुरु...