सेनाका बख्तरबन्धले गएराती गर्यो चक्रपथ परिक्रमा, भोलि काठमाडौँबाट पाँचखालसम्म पुग्ने
काठमाडौँ । सोमबार मध्यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेको छ। १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो। नियमित अभ्यास योजना...