नेपाली सेनालाई क्षमतावान् बनाउँदै सैनिक सामग्रीको उत्पादन बढाउने सरकारको नीति
काठमाडौँ । सरकारले नेपाली सेनासहित सुरक्षाकर्मीलाई क्षमतावान् बनाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७/०७८ को नीति तथा कार्यक्रममा सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराएर सुरक्षाकर्मीलाई...