सरकारले अस्थायी आवास बनाउन सेना र प्रहरीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने
काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा रामीडाँडा...