मुगु हिम पहिरो : बेपत्ताको खोजी गर्न मुगु पुग्यो सेनाको हेलिकप्टर
सुर्खेत । नेपाली सेनाको हेलिकप्टर हिम पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्न मुगु पुगेको छ। सोमबार बिहानै बेपत्ताहरूको खोजी गर्न सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो । शुक्रबार मुगुको...