सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको उपाधि विष्टलाई
महेन्द्रनगर । नेपाली सेनाद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ को उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा...