निगमको जहाज अफ्रिकामै अलपत्र, चालक दलका २० कर्मचारी सैनिक ब्यारेकमा
काठमाडौँ । शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायुसेवा निगमको नाइनएन–एकेडब्लू (सगरमाथा)न्यारोबडी जहाज युद्धग्रस्त पश्चिम अफ्रिकाको मालीमा अलपत्र परेको छ । काठमाडौँबाट गत बुधबार उडेको जहाज पन्चर भएको एउटा...