युक्रेनमा १५० नेपाली रहेको अनुमान, ३८ जना जर्मनीस्थित दूतावासको सम्पर्कमा
काठमाडौँ । पछिल्लो समय रुससँग तनाव बढिरहेको युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा करिब १५० जना नेपाली छन्। मन्त्रालय स्रोतका अनुसार ३५ जना...