नाडा र नाइमा अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको जनाएका छन् ।...