एभरेष्ट बैंकद्वारा १०० भन्दा बढी चालकहरूलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्वारा नेपाल अटो तथा इ-रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा-५ मणिग्राम रुपन्देहीमा आयोजित...