नेपाल अडिटर्स एसोसिएसन केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न
काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशनपछिको चौथो केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। संस्थाका कोषाध्यक्ष...