१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा...