निफको सल्लाहकारमा नम्रता श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनयन भएकी छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै नम्रतालाई सल्लाहकार नियुक्ति गरिएको जानकारी दिएको हो ।...