नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा
काठमाडौँ । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने...