आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन
काठमाडौं । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन् । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान...