प्राविधिकतर्फ तीन सहसचिव र १९ उपसचिवको विज्ञापन
काठमाडौँ । लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ, नेपाल कृषि र नेपाल वन सेवाका लागि राजपत्राङ्कित प्रथम(सहसचिव) र राजपत्राङ्कित द्वितीय(उपसचिव) पदमा विज्ञापन गरेको छ। आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै ज्येष्ठता...