मेगा बैङ्कलाई इन्भेष्टमेण्टसँग मर्जर गर्न अन्तिम स्वीकृति प्रदान
काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैङ्कसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौँमा सम्पन्न मेगा बैङ्कको १२औँ...