कागबेनीमा भेटियो प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रुपैयाँ
काठमाडौँ । गत आइतबार आएको बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको छ। ग्रेगान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासी समेतको समूहले...