लगानी सम्मेलनपूर्व २८ वटा ऐनमा सुधार गर्न निजी क्षेत्रले दियो सुझाव
काठमाडौँ । नेपाल उद्योग परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धी विस्तृत सुझाव सरकारलाई बुझाएको छ । परिसंघले २८ वटा ऐन, नियमावलीमा संशोधन गर्न, ५ वटा ऐन खारेज...