स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा खुशी व्यक्त
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महसंघले स्टार्ट अप नीति पारित भएकोमा खुसी व्यक्त गरेको छ । मंगलबार महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्ट अप विस्तारमा यो नीति महत्त्वपूर्ण...