अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड
काठमाडौँ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक संवाद कार्यक्रमका सहभागीहरूले कतिपय नीति तथा कानुनी...