व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्छ : मुख्य सचिव अर्याल
काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा....