१२ कार्तिक २०७८, शुक्रबार
नयाँ विद्युत् महसुलबाट निजी क्षेत्रलाई थप राहत
काठमाडौँ। सरकारले विद्युत् महसुल घटाउने र डिमान्ड शुल्क नबढाउने गरेको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । विद्युत् नियमन आयोगले गत बुधबार सार्वजनिक गरेको विद्युत्को नयाँ महसुलले कोभिडको...