मौद्रिक नीतिले बैंक र निजी क्षेत्र बचाउनुपर्छ : चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीति र व्यवसायी दुवै जोगाउन सञ्जीवनीका रूपमा ल्याउनुपर्ने बताएका छन् । महासंघले मंगलबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२...