प्राधिकरणद्वारा नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बित
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै कारबाही गरेको हो। प्राधिकरणका अनुसार काठमाडौँदेखि जापानको नारिता उडानका क्रममा...