जहाजहरू खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या : पर्यटन मन्त्री पाण्डे
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । सिंहदरवारस्थित समिति सभाहलमा मंगलबार भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...