२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान
काठमाडौँ । नेपालीहरूको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ। २५० जना नेपाली बोकेर विमान इजरायलबाट उडेको हो। परराष्ट्र मन्त्रालयका अनुसार विमान आजै राति सवा ९ बजे त्रिभुवन...