जापान उडेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ देखिएपछि १५ मिनेटमै फर्काइयो काठमाडौँ
काठमाडौँ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइड बडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौँमै फर्किएको छ। मङ्गलवार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि...