नेपाल एरलाइन्सको विमान मलेसियामा ग्राउन्डेड
काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहानैदेखि रोकिएको छ। निगमका अनुसार भैरहवा हुँदै काठमाडौँ आउन लागेको निगमको ढल् ( 9N -AKW) जहाजको अक्सिजनको अभावका...