बङ्गलादेश र नेपालबीच पर्यटन प्रवर्द्धन गर्ने सम्झौता
काठमाडौँ । समुद्र सतहका पर्यटकहरूलाई शिखरसम्म पुर्याउने उद्देश्यले नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीहरूले बिहीबार राजधानीमा सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तर्फबाट नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा)...