‘वैकल्पिक व्यवस्थानपन गरी खेलकुलाई चलायमान बनाउनुपर्छ’
काठमाडौँ । नेपाल ओलम्पियन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको वैकल्पिक व्यवस्थापन गरी खेलकुदलाई पुनः चलायमान बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष दीपक विष्टले प्रेस विज्ञप्ति जारी गर्दै सदस्यसचिव...