उद्योगीद्वारा भाडा वृद्धिविरुद्ध औद्योगिक क्षेत्रमा तालाबन्दी
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरूले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको...