औद्योगिक क्षेत्रको भाडा वृद्धि फिर्ता लिन उद्योगीहरूको माग
काठमाडौँ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालकहरूले भाडा वृद्धि फिर्ता लिन माग गरेका छन् । २०७५ सालमा बढेको भाडा उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरूलाई पत्राचार गरेपछि उद्योगीहरू आन्दोलित भएका...