राजावादीलाई ‘विप्लव’को चेतावनी : ‘नउचालिनू, पछुताउनुपर्ला’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सैह्य नहुने चेतावनी दिएका छन् । समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै उनले...