नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भयो : झलनाथ खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम-लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज...