‘प्रचण्ड’को दाबी-‘माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन्’
नवलपुर (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् । आज साँझ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा...