प्रधानमन्त्री ओलीद्वारा कम्युनिष्ट योद्धा सम्मान प्रदान
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरूलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गरेका छन् ।...