बालुवाटारबाट भीम रावललाई ज्यान मार्ने धम्की दिइएको छैन : गोकुल बाँस्कोटा
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको...