विशिष्ट व्यक्तिको सम्पत्ति छानबिनको माग गर्दै नेकपा (बहुमत)ले गरायो सभामुखको ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विशिष्ट व्यक्तिको सम्पत्ति छानबिनको पहल गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ । पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा सिंहदरबार स्थित संसद सचिवालय मै...