केन्द्रीय समिति बैठकमा विप्लवको प्रस्ताव : स्थानीय निर्वाचनमा जाऔँ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ। कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) दिउँसो २ बजे सुरु...