अध्यक्ष नेपालद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना...