एकीकृत समाजवादीले गर्यो छ सय विदेशी संगठनलाई पत्राचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट-सोसलिस्ट-लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र संगठनलाई जानकारी गराएको छ । पार्टी विदेश विभागको...