विप्लव नेतृत्वको पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौँ उपत्यका स्तरीय...