स्थानीय तहको चुनाव संघ र प्रदेशपछि मात्रै गर्नेबारे काँग्रेसमा बहस सुरु
काठमाडौँ । निर्वाचन प्रणाली सुधारको बहस चलिरहेको बेलामा सत्तारुढ नेपाल काँग्रेसमा नयाँ बहस सुरु भएको छ । संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरु भएको हो...