पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न डा. महतको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको भ्रातृ संस्था नेपाल किसान महासङ्घले आज आयोजना...