कुस्ती संघको अध्यक्षमा कुसारी
काठमाडौँ । नेपाल कुस्ती संघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य प्रकाशकुमार कुसारीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ। कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिको आइतबार चयन गरेको...