नार्क र विश्व वन्यजन्तु कोषबीच कृषिको उत्थानका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा...