आन्दोलित नार्कका वैज्ञानिक कर्मचारीहरूद्वारा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत वैज्ञानिक कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । उनीहरूले परिषद् अन्तर्गतका सबै कार्यालयहरूमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् । पशुपक्षी तथा...