नेपालले लिग-२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने
काठमाडौँ। नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ...