खेलकुद महासङ्घको अध्यक्षमा पर्शुराम बस्नेत चयन
काठमाडौँ। नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत...